Sunday, October 14, 2018

प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उपाधि पुलिस क्लबकाे पाेल्टामा

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा गत राति सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब काठमाडाैँले जितेको छ । राति अबेर सम्पन्न भएकाे फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले विराटनगरलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निराशाजनक प्रदर्शन गरेको थियो । पुलिसको उत्कृष्ट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Oqb4bW

No comments:

Post a Comment