Wednesday, October 3, 2018

नविनको ‘मुसुमुसु हास्यौँ’ बोलको रोइलाले दर्शकको मन जित्दै

काठमाडौँ । पाल्पा जिल्लाको संस्कृती र संस्कारको रुपमा रहेको ख्याली चुड्का भजनलाई आधार बनाएर गायक नवीन पौडेलले नयाँ रोइला भाका बजारमा ल्याएका छन् । लुम्बिनी–गण्डकी क्षेत्रमा अत्याधिक प्रचलनमा रहेका भाकाहरुलाई संकलन र सिर्जना गर्दै आएका गायक पौडेलले पछिल्लो पटक ‘मुसु मुसु हास्यौँ’ बोलको गीत बजारमा ल्याएका छन् । यो गीत पौडेलको पछिल्लो ‘डान्सिङ नम्बर’ हो। […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zO944n

No comments:

Post a Comment