काठमाडौं, ४ कात्तिक । ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढार्इ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढार्इ पनि हुन्छ !’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली फिल्म ‘छक्कापञ्जा–३’ को यो संवाद […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CUWWkP
No comments:
Post a Comment