अमर काफ्ले, प्रकाशपुर, २५ असोज । सुनसरीको प्रकाशपुरमा आयोजित दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरान बिजयी भएको छ । धरानले १ नम्बर प्रदेश प्रहरी विराटनगरलाई हराएको हो । प्रकाशपुर माविको खेल मैदानमा सम्पन्न खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि प्यानेल्टी सुट आउटबाट निर्णय लिइएको थियो । पेनाल्टीमा धरान ४-१ ले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PAvXgM
No comments:
Post a Comment