काठमाडौं ।अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा चलचित्र निर्माता,निर्देशक रेखाथापा यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ बाट सम्मानित हुने भएका छन् । हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शमसेर जवराको अध्यक्षतामा बसेको वैठकले बुधबार सो निर्णय गरेको हो । ३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण,सम्वद्र्धन र सन्देश मूलक टेलि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IPQziy
No comments:
Post a Comment