नयाँ अफिसमा जागिर लिएको पहिलो दिनको काम गर्न झण्डै २० किलोमिटर यात्रा गर्ने एक युवकले धन्यवाद स्वरुप कार उपहार पाएका छन् । अमेरिकाको अलाबामाको होमवुडदेखि पेलहामसम्मको २० किलोटिर यात्रा गरेर पहिलो दिनको अफिसको काम गर्न गएका एक युवकलाई सीईओले धन्यवाद स्वरुप कार उपहार दिएका हुन् । ती युवकको इमान्दारिता र लगावको कदर स्वरुप सीईओले उनलाई […]
from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2OZCQbf
No comments:
Post a Comment