Friday, October 12, 2018

आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट: नेपालकै इतिहासमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड बनाए सन्दीपले

काठमाडौँ । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ अन्तर्गत सिंगापुरसँग भईरहेको खेलमा सन्दीप लामिछानेले नेपालकै इतिहासमा एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको नाम भङ्ग गर्दै आफ्नो नाम लेखाएका छन् । मलेशियामा जारी छनौट खेलमा सिंगापुर बिरुद्ध लामिछानेले गरेको बलिङ उत्कृष्ठ रह्यो । चलिरहेको खेल आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम तथा फाइनल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RLszBA

No comments:

Post a Comment