काठमाडौं, १७ असोज । सर्लाहीमा ‘प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता’ हुने भएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर २ को हजरिया खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ तथा इद पर्वको पावन अवसरमा प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा देशभरीबाट सहभागिता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2O3F0dy
No comments:
Post a Comment