काठमाडौँ । साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरे। भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यही असोज २१ गते सम्पन्न फाइनलमा नेपाल बङ्गलादेशसँग १–० […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CyQ7oT
No comments:
Post a Comment