Monday, October 8, 2018

‘विश्व उमा कुङफु च्याम्पियनसिप– २०१८’: बेलायतमा कमल र मुन्नीलाई स्वर्ण

काठमाडौं, २२ असोज । बेलायतको ओरचेस्टरमा सम्पन्न ‘विश्व उमा कुङफु च्याम्पियनसिप– २०१८’ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन् । नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङका अनुसार तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेका छन् । कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zZuqf0

No comments:

Post a Comment