काठमाडौँ । चलचित्र ‘न यता न उता’को अफिसियल टिजर सार्वजनिक भएको छ । मिराज रोश र विशारद बस्नेतद्धारा निर्देशित चलचित्र कमेडि कथामा आधारित छ । फिल्ममा दुई साथी विदेशबाट नेपाल फर्किएको प्रसंगलाई रमाइलोसँग देखाईएको छ । चलचित्रमा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल लगायत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QukejX
No comments:
Post a Comment