Tuesday, October 30, 2018

युट्युब मार्फत भाइरल बालगायक मनिष लिम्बु चलचित्रमा अभिनय गर्दै

काठमाडौ । मनिष  लिम्बु युट्युब मार्फत भाइरल भएका बाल गायक हुन् । उनको लोकप्रियता पछिल्लो समय निकै बढ्दो छ । उनै बाल गायक मनिष अव चलचित्र क्षेत्रमा डेव्यु गदैछन् । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ’वीर विक्रम २’ मा बाल कलाकारका रुपमा मनिषलाई अनुबन्ध गरेका छन् । निर्देशक चाम्सले यो कुराको जानकारी आफ्नो आधिकारिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RtGCe7

No comments:

Post a Comment