हरिशजङ्ग क्षेत्री काठमाडौं । नबोदित गायक आर्यन शाही ठकुरीको पहिलो गित ‘मन यो पागल मन’ म्युजिक अवार्डका लागी मनोनयनमा परेको छ । ठकुरीको पहिलो गित मन यो पागल मन सगरमाथा म्युजिक अवार्ड २०७५ को नवगायक बिधाको उत्कृष्ट ५ को मनोनयनमा परेको हो । गायक आर्यन शाही ठकुरीले गाएको पहिलो गितको शब्द र संगीत उत्तम थापा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ysK3K0
No comments:
Post a Comment