Thursday, October 11, 2018

उपाधिका लागि नेपालले आज सिंगापुरसँग खेल्दै

काठमाडाैँ । आईसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत उपाधिका लागि नेपालले आज सिंगापुरबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार दिउँसको सवा १२ बजेदेखि शुरु हुने जनाइएकाे छ । सात टोली सम्मिलित प्रतियोगितामा फाइनल खेल हुँदैन । तर, लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । अहिलेसम्म […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CcOSuA

No comments:

Post a Comment