काठमाडौं । मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले अहिले म्यानमारसँग प्रतिस्पर्धा गरि रहेको छ । मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा कमजोर म्यानमारबीरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पहिला ब्याटिङ गरेको म्यानमारले सुरुवाती ३ ओभरमै २ विकेट गुमायो । हाल सम्म ५ ओभरमा २ विकेट गुमाएर रन २३ बनाएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ydaV0f
No comments:
Post a Comment