काठमाडौ । चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा यूवाहरुको कमेडी र पैसा नहुँदाको व्यथालाई प्रस्तुत गरिएको छ । कात्तिक १६ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको कथामा कमेडी यूवाहरुको कथा र व्यथालाई उठान गरेको छ । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् भने माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pH6J58
No comments:
Post a Comment