Thursday, October 25, 2018

श्रीमती धेरै मोटाएको भन्दै पतिले दिए तीन पटक ‘तलाक’

भारत, ८ कात्तिक । भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो । मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला ९विवाहको हक संरक्षण० […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2CFcLLt

No comments:

Post a Comment