Saturday, October 27, 2018

खेलकूदको विकासमा प्रदेश सरकारले विशेष जोड दिने

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेशमा खेलको विकासका लागि पूर्वाधार विकासमा सरकारले विशेष जोड दिने बताउनुभएको छ । आज कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित प्रथम जिल्लास्तरीय बेदकोट कप फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै उहाँले खेलका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादनका लागि नीति निर्माण गरी भौतिक संरचना निर्माणमा प्रदेश सरकारले लगानी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CLlhIZ

No comments:

Post a Comment