Friday, October 12, 2018

‘जात्रै जात्रा’ बन्दै, पहिलो सिरिज ‘जात्रा’कै कलाकारहरु देखिने

२६ असोज । २ वर्ष अघि रिलिजमा आएको फिल्म ‘जात्रा’ को दोस्रो सिक्वेल ‘जात्रै जात्रा’ बन्ने भएको छ । गत बिहीबार दशैं तथा तिहार पर्वको शुभकामना आदानप्रदान गर्दै निर्देशक प्रदीप भट्टराईले ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरेका हुन् । पहिलो सिरिजकै कलाकारहरुको हालिमुहाली रहने फिल्मको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । यो फिल्म आगामी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QLKhTT

No comments:

Post a Comment