काठमाडौं, ३० असोज । मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको छ । प्रहरीका अनुसार ती मोडल २० वर्षकी हुन्, भने हैदरबादका बासिन्दा हुन् । २० वर्षीया ती मोडल भर्खर चर्चामा आउन थालेकी थिइन् । उनी सिल्भर स्क्रीनमा छाउन थालेकी थिइन्, भने बलिउडमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PJ6fGY
No comments:
Post a Comment