काठमाडौं, १ कात्तिक । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा नै कुनै पनि देशले खेलकुदमा गरेको लगानी मापन हुन्छ । पछिल्लो समय हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा लिँदै गर्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । खेलकुदमा राज्यले हेर्ने दृष्टिकोण प्रभावकारी बन्न नसक्दा वषौंसम्म राष्ट्रका लागि योगदान दिएका खेलाडीहरु करिअरको उत्तरार्धतिर लागेपछि सोच्न थाल्छन्– […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CSfwKf
No comments:
Post a Comment