अमर काफ्ले, इनरुवा, २४ असोज । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन टि २० क्रिकेट प्रतियोगितामा विराटनगर विजयी भएको छ । बेलबारी क्रिकेट क्लबलाई हराउँदै विराटनगर फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा विराटनगरले बेलबारीलाई ६३ रनले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ रोजेपछि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Oed3Qq
No comments:
Post a Comment