विराटनगर । प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट आज सर्वसम्मतिले पारित भएको छ । बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सोसम्बन्धी प्रस्ताव राख्दै खेलकूद स्वास्थ्य प्रवद्र्धन र अनुशासनका लागि भएकाले सो विधेयकले खेलकूदमा उल्लेखनीय प्रगति हुने विश्वास गर्नुभयो । प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य ज्योति सुब्बा, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2E5rDFb
No comments:
Post a Comment