Saturday, October 13, 2018

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ,२७ असोज । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई खेलकुद प्रेमी र शुभेच्छुकले स्वागत गरेका थिए । तर, टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन् । मलेसियामा भएको प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OjvWRU

No comments:

Post a Comment