काठमाडौं । टि २० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको समूह बी को खेलमा नेपालले अपराजित यात्रा कायम गरेको छ । नेपालले थाइल्याण्डलाई १ सय ४० रनले पराजित गर्दै लगातार तेस्रो जित हाँसिल गरेको हो । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन जोडेको थियो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OaPAzy
No comments:
Post a Comment