Thursday, October 11, 2018

शहीद स्मारक ‘ए’ डिभिजन लिग : अाज हिमालयन शेर्पा र एपिएफ भिड्दै, शनिबारदेखि स्थगन

काठमाडाैँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RHBlQV

No comments:

Post a Comment