काठमाडौं, १३ कात्तिक । यहि कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘चम्क्यो तारा’ गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार संचिता लुइँटेल र सन्नी ढकालको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको सङ्गीत, मलिना राई र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EQZNNc
No comments:
Post a Comment