Friday, October 26, 2018

कमेडि जनरामा तयार फिल्म चङ्गा चेटको ३ पोस्टर सार्वजनिक

काठमाडौ । फिल्म ‘चङ्गा चेट’ कार्तिक १६ गतेबाट देशभर प्रर्दशनमा आउदै छ । यस फिल्मको सेन्सर पास भएसँगै ३ पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको छ । कमेडि जनरामा तयार पारिएको चङ्गा चेट फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाहरुले अभिभावकको निगरानीमा रहर्नु पर्नेछ । पोस्टरमा फिल्मका सबै प्रमुख कलाकारहरु […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2z8Tbnd

No comments:

Post a Comment