काठमाडौँ । पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको रुपमा दाबी गरिएको पिपिएललाई सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइलले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Oq7Yoj
No comments:
Post a Comment