कैलाली । कैलालीको धनगढीमा शनिबार राति सम्पन्न ‘मिस फारवेष्ट–२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन । शनिवार राती धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ जना प्रतिस्पर्धिलाई पछि पार्दै सरकारी जागिरे समेत रहेकी २३ वर्षिया गुरुङले उपाधि जितेकी हुन । उनी सव इन्जिनिएर पदमा सिचाई डिभिजन कार्यालयमा कार्यरत छिन । मिस फारवेष्टको उपाधिसंगै स्कुटर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QEcbBx
No comments:
Post a Comment