एजेन्सी, २५ असोज । कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरको झगडाले लामो समयसम्म चर्चा पायो । कपिल र सुनिलको झगडा सम्बन्धी सोसल मिडिया र विभिन्न अन्तर्वाताहरुमा उनिहरुबिचको चिसोपनालाई देख्न सकिन्थ्यो । तर अब भने कपिल र सुनिलबिचको झगडा विस्तारै साम्य हुँदैछ । लामो समयपछि कमेडियन कपिल शर्माले टिभिमा फर्कदै छन् । त्यसोत, समाचारमा आएअनुसार कपिल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CC1dJM
No comments:
Post a Comment