Saturday, October 27, 2018

काठमाडौ‌ रोयल्सद्वारा धनगढी १७ रनले पराजित

काठमाडौँ । पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा बुटवल ब्लास्टर्स र काठमाडौं रोयल्सले विजयी सुरुवात गरेका छन् । पोखरा रंगशालामा भएको पिपियलको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनायो । काठमाडौंका लागी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RhWIHg

No comments:

Post a Comment