अमर काफ्ले, प्रकाशपुर, २५ असोज । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल च्याम्पियनसिप कप अन्र्तगत आज १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र गोधुली फुुटबल क्लब धरानबिच खेल हुँदैछ । खेल प्रकाशपुर माविको खेल मैदान प्रकाशप्रमा हुँदै छ । नेबिल ओेभरसिज प्रालिले आयोजना गरेको फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PqLfVp
No comments:
Post a Comment