काठमाडौ। गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘चरित्र’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनिष बिष्टको शब्द र पुरुषोत्तम सुवेदीको संगीत रहेको छ । गीतको संगीत संयोजन भने फणिन्द्र राईको रहेको छ । गीतमा शान थापाले निर्देशन तथा राजिव समरको कोरियोग्राफी रहेको छ । त्यस्तै गीतमा अनिल के मानन्धरले छायांकन तथा सुप्रिम पराजुलीको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P7tvOO
No comments:
Post a Comment