Tuesday, October 16, 2018

नेबिल ओभरसिज फुटबलको उपाधि डाँगीहाट बेलबारीलाई

सुनसरी, ३० असोज । सुनसरीको प्रकाशपुरमा सम्पन्न नेबिल ओभरसिज फुटबलको उपाधि डाँगीहाट बेलबारी मोरङले जितेको छ । प्रकाशपुर माविको खेल मैदानमा मंगलबार सम्पन्न फाइनलमा बेलबारीले गोधुली फुटबल क्लब धरानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा बेलबारीले अग्रता लिएको थियो । त्यसको केही मिनेटमै गोधुलीले गोल फर्काएको थियो । पहिलो हाफ १-१ को […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pUQJNd

No comments:

Post a Comment