१८ असोज । कहिले काही कर्मको यात्रामा हिडेको बेला सोच्दै नसोचेको अवस्मरणीय घटना घट्दो रहेछ । यो कुरा हो, पूर्वी नेपालको जिल्ला खोटाङमा एउटा लघु फिल्मको सुटिङको यात्रालाई बिट मार्दै राजधानी फर्किने क्रममा बाटोमा घटेको सुखद घटना हो । लघु फिल्मको सुटिङ गर्न भनी खोटाङ पुगेका थियौं । सुटिङ सकाएर हाम्रो टिम काठमाडौं फर्किदै थियो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zRu1Ls
No comments:
Post a Comment