Wednesday, October 17, 2018

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनलाई तेस्रो स्थान

काठमाडौँ । नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । एकदर्जन देशका ३३ सैन्यटोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित काँस्य पदक जितेको हो । नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए । विजयी टोली […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QYFLSp

No comments:

Post a Comment