काठमाडौँ । चलचित्र मालिका कार्तिक १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउदै छ । चलचित्रमा कर्णालीकी कमला वलीले रेखा थापालाई साथ दिएकी छिन् भने कमलालाई रेखाले आफ्नो चलचित्रको हिरोको रुपमा प्रस्तुत गराएकी छिन् । अभिनेत्री थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको यस चलचित्रले समाजमा भएका बलात्कार, बालविवाह र महिला हिंसा विरुद्धको कथालाई बोल्छ । नरबहादुर कार्कीको लगानी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2z4gAGx
No comments:
Post a Comment