Sunday, October 28, 2018

श्रीमतीले ब्रत नलिएको झोकमा श्रीमानले गरे आत्महत्या

काठमाडौं, ११ कात्तिक । भारतको उत्तरप्रदेशमा श्रीमतीले करभा चौथको बर्त नलिएको भन्दै श्रीमानले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार श्रीमतीले बर्त नलिएपछि दुखी भएका २१ वर्षीय दीप चन्दले कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेका हुन्। वृन्दावन प्रहरी चौकीका इन्चार्ज रामपाल सिंह भाटीका अनुसार सुसाइड नोट फेला नपरेपनि श्रीमतीसँग ब्रतबारे विवाद हुँदा चन्दले आत्महत्या गरेका हुन्। यो जोडीको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2PtwZ1A

No comments:

Post a Comment