Tuesday, October 9, 2018

बङ्गलादेशमा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुदै (भिडियो)

काठमाडौँ । बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्रा्ष्ट्रिय नाटक महोत्सव)मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्रा्ष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नेपाली […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PoiAQW

No comments:

Post a Comment