काठमाडौं, २४ असोज । कर्मा छिरिङ शेर्पा एन्फा नेतृत्वमा आएपछि महिला फुटबललाई शशक्त बनाउने घोषणा गरेका थिए । घोषणा अनुसार महिला फुटबलका लागि ग्रासरुटबाट बिकास कार्यक्रम पनि उनले सुरु गरिसकेका छन् । राष्ट्रिय टिम तयारीमा पनि एन्फाले विशेष ध्यान दिएको छ । हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मुस्किलले एक महिनाको तयारी गर्ने परम्परा तोड्दै एन्फाले यसपटक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CykRGk
No comments:
Post a Comment