Friday, October 26, 2018

टाउको चम्किएको सर्प देखेपछि धेरै गाउँका स्थानियको भिड, चमत्कारी भन्दै पुजा आराधना

एजेन्सी । सर्प भन्ने वित्तिकै हामी सबैलाई डर लाग्छ । वर्षाको समयमा सर्पको डरले हामी टर्च लाइट नलिएर बाहिर निस्कन पनि डराउँछौं । तर भारतमा भने अनौठो सर्प देखिएको भन्दै पल्लो पल्लो गाउँका स्थानिय समेत सर्प हेर्न झुम्मिएका छन् । भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लागेको हो । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2yz9FpA

No comments:

Post a Comment