Thursday, October 18, 2018

रेप सिन विवादः दलीप भन्छन्, ‘पहिले भिडियो बनाउनु अनि मात्रै ‘रेप सिन’ गर्छु’

काठमाडौं, १ कात्तिक । पछिल्लो समय बलिउडमा ‘#Me Too’ क्याम्पेनको चर्चा चुलिएको छ । यसै विषयमा बलिउडका अर्का कलाकार दलीप ताहिलले आफ्नो बेग्लै मनसाय व्यक्त गरेका छन् । रेप सिनको चर्चा चलिरहँदा दलीप ताहिलले एक कदम अगाडि बढ्दै नयाँ उपाय अपनाएका छन् । भर्खरै मात्र दलीपले आफ्नो आगामी फिल्मको लागि एक रेप सिनको सुट गरेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2q0fw2e

No comments:

Post a Comment