Friday, October 12, 2018

ए डिभिजन लिगः मनाङ मस्र्याङ्दीको सुखद सुरुवात, हिमालयन बराबरीमा रोकियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले विजयी शुरुआत गर्दा हिमालयन शेर्पा र एपीएफ गोल रहित बराबरीमा रोकिएका छन् । एन्फा मैदान सातदोबाटामा भएको दोस्रो खेलमा मनाङले व्रिगेड ब्वाईजलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा सुखद् शुरुआत ग¥यो । मनाङले पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै दोस्रो हाफमा ३ गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IV8Rzi

No comments:

Post a Comment