काठमाडौँ । नेपालको चर्चित रियालिटि सो (नेपाल आइडल) मा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, सुमित पाठक । कर्णप्रिय आवाजका कारण अडिसनमै गोल्डेन माइक हात पार्न सफल सुमित यतिखेर भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका सुमितलाई नेपाल आइडल बन्न अब जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले देशका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AnoIDM
No comments:
Post a Comment