काठमाडाैं । चाँडै नै बिहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्कीको नयाँ चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधवार काठमाडौँको मैतीदेवी मन्दिरमा चलचित्रको स्कृप्ट र क्ल्यापको पूजा गर्दै शुभमुर्हत गरिएको थियो । योगेश घिमिरेको निर्देशन रहने चलचित्रलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रमा कथा प्रदीप भारद्धाजको रहेको छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yrxuP4
No comments:
Post a Comment