Thursday, October 25, 2018

साफ यू–१५ का आज दुई खेल : पाकिस्तानविरुद्ध भूटान, बङ्गलादेशविरुद्ध माल्दिभ्स

काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेल माल्दिभ्स र बङ्गलादेशबीच हुने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ORuQgo

No comments:

Post a Comment