Friday, October 26, 2018

नमस्ते पोखरा प्रिमियर लिगमा घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात

कास्की, ९ कात्तिक । पोखराको घरेलु टोली पोखरा पल्टनले पोखरा नमस्ते प्रिमियर लिग(पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शुक्रबार कास्कीको सुन्दर सहर पोखरा स्थित पोखरा रंगशालामा सुरु भएको देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पोखराले विराटनगरलाई ५८ रनले पराजित गरेको हो। विराटनगरले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको पोखरा १ सय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Pmva6A

No comments:

Post a Comment