Friday, October 5, 2018

इनरुवामा भोलिबाट रात्रत्रिकालीन क्रिकेट सुरू हुँदै

सुनसरी, १९ असोज । सुनसरीको इनरुवामा भोलिबाट रात्रिकालीन क्रिकेट सुरू हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरूवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिता मुलुककै पहिलो हो । प्रतियोगितालार्इ इनरूवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टि ट्वान्टी (T-20) प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरि आयोजकले तयारी पूरा भएको जानकारी गराएको छ । इनरूवा खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2y13HNA

No comments:

Post a Comment