काठमाडौँ । चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ आइतबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरेको छ । गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्द र वि. पाण्डेको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेत र मोडल अन्जली […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OrNTxU
No comments:
Post a Comment